क्यानडामा तीज कार्यक्रम भव्य

अटवा- एनआरएन क्यानडाले गतबर्षझैं यस बर्ष पनि क्यानडाको राजधानी अटवामा नेपाली महिलाहरुको हरितालिका तीजपर्वलार्इ सेप्टेम्वर ३ तारिक शनिवारका दिन भव्यरुपमा मनायो । आआफ्ना घरबाट पकाएर ल्याएका खिर, लट्टे, पुलाउ, आलुचना, आलुतामा विभिन्न प्रकारका अचारजस्ता विविध नेपाली परिकारहरु खाएर तीज पर्व मनाए । नेपाल भन्दा हजारौं माइल टाढा रहेर पनि नेपाली कला संस्कृति र परंपरालार्इ एक … Continue reading क्यानडामा तीज कार्यक्रम भव्य